२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश संरचना नेता व्यवस्थापनका लागि मात्र हुन् : रवि लामिछाने 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हालको प्रदेश संरचनाले कहीँ पनि नपुर्‍याउने बताएका छन् ।

केन्द्रीय समिति र संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा सभापति लामिछानेले यस्तो बताएका हुन् । 

सङ्घीयताबारे मुख खोल्दै उनले अहिलेका प्रदेश संरचना नेता व्यवस्थापनका लागि मात्र भएको बताए ।

लामिछानेले भने,’प्रदेश संरचना अहिले जसरी चलिरहेको छ, यसले कहीँ पनि पुर्‍याउँदैन । यसले राजनीतिक दलका नेता कार्यकर्ता व्यवस्थापन गर्ने मात्र हो ।’

शासकीय स्वरूपमा हाम्रा कतिपय असहमति छन् र संविधानमै संशोधन गर्नुपर्नेछ तर पनि हामी यही व्यवस्थाभित्र अवस्था परिवर्तन गर्न खोज्दैछौं ।

लामिछानेले सङ्घीयताकै विपक्षमा आफूहरू अहिले नरहेको तर यो संरचनाले केही नगर्ने भन्दै प्रदेशमा उम्मेदवारी जानीबुझी नै नदिएको बताए ।