‘तीन तहका सरकारबीच समन्वय र सहकार्यलाई बलियो बनाउँदै संघीयता सफल बनाउने दिशामा अघि बढौँ’ : मुख्यसचिव अर्याल
काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले नेपालको संविधानले परिकल्पना गरेको सङ्घीयताको सफल कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकार्य र सहअस्तित्वलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री...