२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नीति निर्माण गर्ने तहमासमेत बिचौलिया हाबी 

अ+ अ-

काठमाडौँ । वाग्मती प्रदेश नेपाली काँग्रेसका प्रमुख सचेतक कुन्दनराज काफ्लेले नीति निर्माण गर्ने तहमा समेत बिचौलियाहरू हाबी भएको बताएका छन् ।

मङ्गलवारको प्रदेश सभाको बैठकमा बोल्दै उनले यसमा खबरदारी गर्न सबै एकजुट हुनुपर्ने बताए ।

“भ्रष्टाचारका कुरा सबैतिर सुनिन्छ । तीन तह नै भ्रष्टाचारमा लिप्त भएको ठाउँ–ठाउँमा सुनिन्छ । वाग्मती प्रदेशको मात्र होइन सबैतिर बिचौलियाको ठूलो हाबी भएको र त्यही कारणले सरकारका नीति तथा कार्यक्रमहरू प्रभावकारी हुन नसकेको कुरा पनि सुनिन्छ । म सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु । यसमा ठोस नीति निर्माण तयार पार्नुपर्दछ,” काफ्लेले भने ।

त्यस्ता बिचौलियाहरूलाई जसले नीति निर्माणका कामहरूमा अवरोध सिर्जना गर्ने चाहे जुनै तत्त्वहरू किन नहोस् तिनीहरूलाई खबरदारी गर्नुपर्ने उनको भनाइ छ ।

सांसद काफ्लेले सरकारले नराम्रो काम गर्दा सांसदहरूले खबरदारी गर्नुपर्नेमा जोड दिए । आफ्नै दलको नेतृत्व भए पनि सरकारले गरेका नराम्रा काममा ताली पिट्ने भन्दा खबरदारी गरेर सङ्घीयतालाई थप विश्वसनीय बनाउने जोड दिए ।

देश सङ्घीयतामा गए पनि प्रदेशहरू अझै केन्द्रकै भर पर्नुपर्ने अवस्था आएको बताउँदै त्यसको अन्त्य गर्दै प्रदेशले आफ्नो क्षमता प्रस्तुत गर्नुपर्ने दिन आएको बताए ।