मालपोत, नापी र प्रशासन कार्यालयमा एकद्वार सेवा लेख्न नजान्ने सेवाग्राहीलाई सघाउन छुट्टै कर्मचारी खटाइने
काठमाडौँ । सरकारले सेवाग्राहीको बढी चाप हुने सरकारी कार्यालयको सेवा प्रवाह सहज, सरल र बिचौलियामुक्त बनाउन एकद्वार सेवा प्रणाली लागू गर्ने निर्णय गरेको छ। मुख्यसचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको...