१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्तापक्ष र प्रतिपक्ष दुवैको आवेगलाई तिलाञ्जली दिऔँ : विश्वप्रकाश शर्मा

अ+ अ-

काठमाडौँ । सत्तारूढ नेपाली काँग्रेसका सांसद् विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रश्नको जवाफ दिँदादिँदै होहल्ला भएपछि सत्तापक्ष र प्रतिपक्ष दुवै आवेगमा आएको बताएका छन् । 

सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि उनले आवेग त्याग्न आग्रह गरे । 

“हामी दुवै पक्ष आवेगमा गएका छौँ । सत्तापक्ष र विपक्षलाई विधेयकमा भएको विषयमा गम्भीर छलफल गरौँ । आवेगलाई तिलाञ्जली दिऔँ,” उनले भने, “प्रधानमन्त्रीले संसद्को रोस्टममा बोल्दै गर्दा सही भएको छ भनेर उताबाट पनि कसैले भन्न सक्नुहुन्न ।”

उनले नागरिकता विधेयकमा एमालेका सांसद सूर्य थापाले दिएको अभिव्यक्तिमा उनले संविधानले सभामुखको नाम नभएर सभामुख पदलाई चिन्ने बताए । 

‘उहाँले विलकुल सही कुरा उठाउनुभएको छ । तर, यसले सदनको सभामुखलाई चिन्छ । व्यक्तिलाई चिन्दैन,” उनले भने ।

प्रतिक्रिया दिनुहोस