२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै एमालेको प्रदर्शन 

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीले कैलालीस्थित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ ।

शुक्रबार एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले तत्काल गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय कायम गर्न माग गरेका थिए । उनीहरूले विश्वविद्यालयका लागि बजेट विनियोजन गर्न पनि माग गरेका थिए ।

साथै कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्न नपाइने भन्दै उनीहरूले नाराबाजी गरेका थिए । 

प्रदर्शनमा एमालेका केन्द्रीय सचिव एवं कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्ट, कञ्चनपुर-१ का प्रतिनिधिसभा सदस्य तारा लामा तामाङ, पूर्वसांसद नारदमुनि राना, गणेश ठगुन्ना, प्रदेश सांसद झपट रावलसहित सुदूरपश्चिमका एमाले निकट नेताकार्यकर्ताहरूको उपस्थिति थियो ।