११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२८ शाखा अधिकृतको सरुवा सूचीसहित

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले २८ जना शाखा अधिकृतको सरुवा गरेको छ। मन्त्रालयले मङ्गलवार ९ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललगायत मन्त्रालय तथा अन्यत्र कार्यालयबाट सरुवा भई आएका अधिकृतहरूलाई उपत्यका बाहिर सरुवा गरेको हो।

यसरी सरुवा गरिएका कर्मचारीहरूलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बोलाएर सरुवा भएको ठाउँमा गएर काम गर्न निर्देशन दिएका छन् । 

मन्त्रालयले अधिकृतहरूको रौतहट, धादिङ, गुल्मी, जुम्ला, सर्लाही, सप्तरी, गोरखा, पश्चिम नवलपरासी, बाँके, ओखलढुङ्गा, पर्सा, सिन्धुपाल्चोक, उदयपुर, दोलखा, कपिलवस्तु, प्युठान, सोलुखुम्बु, अछाम, सुर्खेत, तनहुँ, कास्की र मोरङ जिल्लामा सरुवा गरेको हो। 

पछिल्लो समय सोर्सफोर्समा सरुवा हुने र त्यसरी गरिएका कतिपय सरुवा बाटैबाट बदर हुने गरेकोमा मन्त्री श्रेष्ठले अब त्यसो नहुने भन्दै काठमाडौंमा मात्रै बस्न चाहनेको सरुवा बदर नहुने पनि बताएका छन् । 

प्रतिक्रिया दिनुहोस