१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा एमालेले गर्‍यो संसद अवरुद्ध

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले बुधबारको कर्णाली प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णालीको बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै सुधार नभएसम्म संसद चल्न नदिने चेतावनी दिएका हुन् ।

शून्य समयमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाईले आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले गत असार १ मा संसदमा पेस गरेको बजेटमाथिको सुधार नभएसम्म संसदको कारबाही अगाडि बढ्न नदिने चेतावनी दिएका छन् ।

सचेतक पछाईले भने, ‘बजेट निर्माणको समयमा कसैको दबाबमा पर्दिन भन्नू भएको थियो । तर, उहाँले बजेट निर्माणका क्रममा मुख्यमन्त्री र योजना आयोगबाट दबाब आयो भनेर पत्रकार सम्मेलन गर्नुभयो । तर, सदनमा आएन कुनै दबाब र धम्की आएको छैन भन्नू भएको छ । मुख्यमन्त्री र योजना आयोगबाट तपाईँलाई कस्तो दबाब आयो संसदमा एमाले जवाफ चाहन्छ ।’

साथै, दबाब दिने योजना आयोगका कर्मचारीलाई कारबाही गरिएको भन्ने छ यी कुनै कुराको तालमेल नमिलेको सचेतक पछाईले बताए । ‘योजना आयोगका कर्मचारी को हुन् रु तिनले के दबाब दिएका हुन् ? संसदमा जवाफ चाहियो’, सचेतक पछाईले भने ।

प्रतिक्रिया दिनुहोस