२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असारको २१ दिनमा सरकारले गर्‍यो साढे २७ अर्ब पुँजीगत खर्च

अ+ अ-

काठमाडौँ । असार लागेपछिको २१ दिनको अवधिमा सरकारले साढे २७ अर्ब रुपैयाँ पुँजीगत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार १ असारयता बिहीबारसम्म २७ अर्ब ३८ करोड ९० लाख रुपैयाँ पुँजीगत खर्च भएको छ ।

पुँजीगत खर्चमा सुस्त गति रहेकोमा असारपछि भने गति बढेको छ । जसले गर्दा यस पटक पनि आर्थिक वर्षको अन्तिम महिनामा ठूलो रकम खर्च हुने प्रवृत्ति दोहोरिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार बिहीबारसम्म कुल पुँजीगत खर्च १ खर्ब ८० अर्ब ४७ करोड पुगेको छ । ३२ जेठसम्म पुँजीगत खर्च १ खर्ब ५३ अर्ब ८ करोड रुपैयाँ मात्र भएको थियो । सरकारले यस वर्ष ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पुँजीगत खर्चको लक्ष्य राखेको छ । बिहीबारसम्म भएको खर्च कुल लक्ष्यको मात्र ४७.४४ प्रतिशत हो ।

बिहीबारसम्म चालु खर्च भने ९ खर्ब ६१ अर्ब ६६ करोड पुगेको छ । वित्तीय व्यवस्थातर्फ १ खर्ब ५९ अर्ब रुपैयाँ खर्च भएको छ । बिहीबारसम्म कुल बजेट खर्च १३ खर्ब २ अर्ब १३ करोड रुपैयाँ बजेट खर्च भएको छ । यो कुल लक्ष्यको ७२.५३ प्रतिशत हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । बिहीबारसम्म राजस्व सङ्कलन ८ खर्ब ७६ अर्ब २५ करोड रहेको छ । राजस्व, अनुदान र अन्य प्राप्तिबाट बिहीबारसम्म सरकारको खातामा ९ खर्ब १९ अर्ब १२ करोड रुपैयाँ आएको देखिएको छ ।