२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यक्षेत्रबाहिर गएर निर्णय नगर्न सीटीईभीटीलाई आयोगको निर्देशन

अ+ अ-

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले सीटीईभीटीलाई कार्यक्षेत्रबाहिर गएर निर्णय नगर्ने निर्देशन दिएको छ । आयोगले सोमबार सूचना प्रकाशित गर्दै चिकित्सा शिक्षा ऐनको अपव्याख्या गरी नियम मिचेर कामकाज नगर्न निर्देशन दिएको हो ।

आयोगको निर्णयबिना नै सीटीईभीटीबाट चिकित्सा शिक्षा पठनपाठन गर्ने कलेजहरूलाई सम्बन्धन दिने, सिट संख्या निर्धारण गर्ने, प्रवेश परीक्षाको प्रक्रिया अघि बढाउनेजस्ता कार्य नगर्न आयोगले सूचित गरेको छ ।

आयोगबाट सम्बन्धन नलिएका, अपग्रेड नगरेका तथा मापदण्ड पूरा नगरेका शैक्षिक संस्थाले भर्ना प्रक्रिया अघि बढाए कानुनबमोजिम कारबाही गरिने पनि आयोगको चेतावनी छ ।

मापदण्ड नपुगेका कलेजको उपाधि सम्बन्धित काउन्सिलमा दर्ता नहुने भएकाले त्यसप्रति सजग रहन विद्यार्थीलाई सूचनामार्फत अनुरोध गरिएको छ ।