७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवा विधेयकबारे अध्ययन गर्न रास्वपाद्वारा कार्यदल गठन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा विधेयक तथा सार्वजनिक प्रशासनबारे अध्ययन गर्न पूर्व प्रशासकहरूको कार्यदल बनाएको छ ।

शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले पाँच सदस्यीय कार्यदल बनाएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार कार्यदलमा पूर्वसचिव शारदाप्रसाद त्रिताल र पूर्णचन्द्र भट्टराई, पूर्व सहसचिव भागवत खनाल, पूर्व प्रशासक कृष्णप्रसाद अधिकारी र लिलाराज ढकाल छन् ।

यस्तै ऊर्जा क्षेत्रबारे अध्ययन गरी ऊर्जा नीति, योजना र मार्गचित्र तयार पारी पेश गर्न श्रीराम न्यौपानेको नेतृत्वमा अर्को कार्यदल बनाइको छ । कार्यदलमा पूर्वसचिव देवेन्द्र कार्की र उर्जाविद् सरोज अधिकारी रहेका रास्वपाले जनाएको छ ।

बैठकले पार्टीको केन्द्र, प्रदेश र स्थायी तहमा नव प्रवर्तन तथा स्टार्टअप विभाग गठन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस