११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजा मान्न बानी परेका जनतालाई राष्ट्रपतिको सीमाबारे बुझाउन सकिएको छैन : राष्ट्रपति पौडेल

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजा मान्ने बानी परेका जनतालाई राष्ट्रपतिको सीमा बुझाउनका नसकिएको बताएका छन् । शीतल निवासमा आइतबार मूलधारका सीमित सम्पादकसँग पौडेलले जनतालाई राष्ट्रपतिको पदको सीमाबारे बुझाउन आवश्यक रहेको बताए ।

पौडेलले भने, ‘संविधानले राष्ट्रपतिको सीमा तोकेको छ । सरकारको निर्णय कार्यान्वयन गर्दा राष्ट्रपति संस्थालाई विवाद र आलोचनाको शिकार बनाइयो । गणतन्त्रको संस्थागत विकासको लागि राम्रो होइन तर, राजा मान्ने बानी परेका जनतालाई राष्ट्रपतिको सीमा बुझाउन आवश्यक छ । राजाले गल्ती गर्दैनन् भन्ने परम्परागत मान्यता अझै रहेको छ ।’

पौडेलले आफू राजाजस्तो बन्ने पक्षमा नरहेको समेत प्रस्ट पारे ।

उनले भने, ‘मैले भन्दै आएको छु र फेरि पनि भन्छु मलाई राजाजस्तो बस्नु छैन र म राजाजस्तो बन्दिनँ तर आफ्नो संवैधानिक कर्तव्य र नैतिक दायित्व पालनाका सन्दर्भमा विवेक प्रयोग गर्छु । मैले गठबन्धनका नेताहरूलाई र प्रधानमन्त्रीलाई पनि एक ठाउँमा राखेर भनेको छु कि मबाट टेकन फर ग्रान्टेट लिन नखोज्नुस् । म संविधान र जनताको चाहना विपरीत कुनै सिफारिस लिएर नआउनुस् ।’

पौडेलले आफू राष्ट्रपति भएपछि सकेसम्म जनतालाई दुस्ख नहोस् भन्नेमा सचेत रहेको बताए । तर, सरकारका कतिपय सिफारिस कार्यान्वयन गर्ने संवैधानिक दायित्व पूरा गर्दा विवाद आएकोमा दुस्ख व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस