७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधान न्यायाधीश श्रेष्ठद्वारा दसैँ, तिहार तथा छठ पर्वको शुभकामना व्यक्त

अ+ अ-

काठमाडौँ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले दसैँ, तिहार तथा छठ पर्वको शुभकामना व्यक्त गरेका छन् । 

मुलुकको विकास तथा न्यायपूर्ण समाज बनाउन चाडपर्वबाट महत्त्वपूर्ण आधार प्राप्त हुने भन्दै दसैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका हुन् । 

उनले चाडपर्वले न्यायपूर्ण समाजको भावना विकास गर्ने पनि बताएका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘सांस्कृतिक धरोहर र वैभवको रूपमा रहेका यी चाडपर्वहरूमा अन्तर्निहित भावना र सन्देशबाट मुलुकको विकास, समृद्धि, सुशासन तथा न्यायपूर्ण समाजको स्थापनाको लागिसमेत महत्त्वपूर्ण आधार प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।” 

उनले २०८० सालको विजयादशमी, शुभ-दीपावली, नेपाल संवत् र छठ पर्वलगायतका चाडपर्वहरूको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस