१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रक्षा मन्त्रालयका कर्मचारीहरूद्वारा भूकम्प प्रभावितलाई सहयोगको घोषणा 

अ+ अ-

काठमाडौँ । देशैभर विभिन्न निकायहरूबाट जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूलाई सहयोग जुटिरहँदा रक्षा मन्त्रालयले पनि सहयोग गर्ने भएको छ । मन्त्रालयले सचिव र सहसचिवको तीन दिन, उपसचिव र शाखा अधिकृत दुई दिन अन्य कर्मचारीहरूले एक दिन बराबरको तलब भूकम्प पीडितलाई सहयोग गर्ने गर्ने निर्णय गरेको हो । 

मन्त्रालयमा आज(मङ्गलवार) बसेको कर्मचारीहरूको बैठकले मृत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारणा गरेको थियो । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दुःखमा सबै जुट्नसमेत आग्रह गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस