२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजार ३६ अङ्कले बढ्यो

अ+ अ-

काठमाडौँ । शेयर बजार आज मङ्गलवार बढेकाे छ । हिजो साेमवार १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३६.८६ अङ्कले बढेर १ हजार ९ सय ८५.४४ विन्दुमा पुगेको छ ।

आज सबै समूहकाे शेयर बढेकाेमा बीमा, हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, हाइड्राेपावर, विकास बैंक, व्यापार, माइक्राेफाइनान्स, फाइनान्स समूहकाे शेयर उच्च अङ्कले उकालो लागेको छ । आज बाेटलर्स नेपाल, धाैलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया, साेनापुर मिनरल्स एन्ड आयल लिमिटेडकाे शेयर १० प्रतिशतले बढेकाे छ । समग्रमा बजार बढेकाे दिन आज सीवाईसी नेपाल लघुवित्तकाे शेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज १ कराेड २४ लाख कित्ता शेयर ४ अर्ब ३० कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सकाे १८ कराेड रुपैयाँकाे शेयर किनबेच भयाे ।