१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवसर दिने बेला काँग्रेसले मधेश बिर्सिन्छ : नेता पोखरेल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले काँग्रेसले अवसरको बाँडफाँट गर्ने बेला मधेशलाई भुल्ने गरेको आरोप लगाएका छन् । उनले राष्ट्रिय सभा सदस्य निर्वाचनको टिकट वितरण गर्ने बेला काँग्रेसले फेरि एक पट मधेसलाई बिर्सिएको आरोप लगाए । 

आइतबार राति काँग्रेसले टुङ्ग्याएका उम्मेदवारहरूको चयनमा मधेसका सन्दर्भमा असन्तुष्टि पोख्दै नेता पोखरेलले मधेस प्रदेशबाट प्रतिनिधित्व गराउँदा समेत मधेशी समुदायलाई पाखा लगाएको आरोप लगाए । 

मधेस पार्टीको आधारभूमि भएको भन्ने गरे पनि पार्टीले मधेशी समुदायमाथि भने अन्याय गरेको उनको भनाइ छ । 

‘नेपाली काँग्रेसले राष्ट्रिय सभामा उम्मेदवार छान्दा मधेस बिर्सियो, यसभन्दा अगाडि मन्त्री बनाउँदा पनि मधेस बिर्सिएको थियो, खुल्ला मधेसको कोटामा केन्द्रीय सदस्यमा मधेशी मुलकाले नै अरु समुदायकालाई निर्विरोध बनाए,’ नेता पोखरेलले सामाजिक सञ्जालमा लेख्दै प्रश्न गरेका छन्, ‘अनि केन्द्रीय समितिको निर्णय कागजको खोस्टो हो मिडियालाई देखाउन ?’

काँग्रेसले मधेसबाट अन्यतर्फ आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि रमेश रिजाललाई मन्त्री बनाएको थियो । 

प्रतिक्रिया दिनुहोस