१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३४ वर्षीय एटल बने फ्रान्सको सबैभन्दा कान्छो र पहिलो समलिङ्गी प्रधानमन्त्री बने

अ+ अ-

काठमाडौँ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गेब्रियल एटललाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । एटल प्रधानमन्त्रीको पद धारण गर्ने सबैभन्दा कान्छो र पहिलो खुला समलिङ्गी अधिकारी बनेका छन् । 

यसअघि शिक्षामन्त्री रहेका एटललाई मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । हालैको मत सर्वेक्षण अनुसार एटल देशको सबैभन्दा लोकप्रिय राजनीतिज्ञ मध्ये एक हुन् । 

फ्रान्सका राष्ट्रपति म्याक्रोन जम्मा ४६ वर्षका छन् । उनको कार्यकाल २०२७ सम्म रहेको छ ।

विवादास्पद अध्यागमन कानून र केही विदेशीहरूलाई देश निकाला गर्ने सरकारको नीति प्रति राजनीतिक तनाव बढेपछि  बोर्नले राजीनामा दिएकी थिइन् ।  

फ्रान्सेली राजनीतिक प्रणाली अन्तर्गत, प्रधानमन्त्री राष्ट्रपतिद्वारा नियुक्त गरिन्छ र संसद्प्रति उत्तरदायी हुन्छ । अटलले घरेलु नीति कार्यान्वयन गर्ने, विशेष गरी आर्थिक उपायहरू र सरकारको मन्त्रीहरूको टोलीलाई समन्वय गर्ने जिम्मेवारीमा हुनेछन् । 

२०२३ मा अलोकप्रिय पेन्सन र अध्यागमन सुधारलाई धक्का दिएपछि म्याक्रोनले काँटेको चुनौतीको वर्ष भोग्नुपरेको छ । एटललाई बोर्डमा ल्याउने उनको यो कदमलाई युरोपेली संसदको जुनमा हुने चुनावअघि लोकप्रियता बढाउने रूपमा हेरिएको छ ।  

प्रतिक्रिया दिनुहोस