२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप लिग-२ शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा, यी नयाँ खेलाडीले पाए मौका 

अ+ अ-

काठमाडौँ । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत आसन्न शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा भएको छ । फेब्रुअरी १५ देखि २४ सम्म हुने श्रृंखलाका लागि १५ सदस्यीय टोलीको घोषणा गरिएको हो ।

रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, करण केसी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुल्शन झा टोलीमा छन् । पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, सूर्य तामाङ र रिजन ढकालले पनि राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

सूर्यले हालै सम्पन्न पीएम कप राष्ट्रिय क्रिकेटमा शानदार बलिङ गरेका थिए । प्रतिस जिसी, देव खनाल, अनिल शाह र विवेक यादव रिजर्भ खेलाडीका रूपमा रहेका छन् ।

उक्त श्रृंखलाअघि क्यानडासँग हुने शृङ्खलामा गुल्शन झा, करण केसी र अर्जुन साउदको स्थानमा हेमन्त धामी, अनिल शाह र आकाश चन्द राष्ट्रिय टोलीमा रहनेछन् । अन्य खेलाडीमा भने विश्वकप लिग-२ कै खेलाडी हुनेछन् ।