२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कवाडीबाट कमालको आर्ट !

अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डीएसपी दिपक पोखरेल प्रहरी संगठनभित्र असल र इमान्दार प्रहरी अधिकृतको रुपमा मात्र नभइ अनौठो र अदभुत कला सिर्जनाका लागि समेत परिचित छन् ।

उच्चअध्ययनको हिसावले कानुनका विद्यार्थी डीएसपी पोखरेलले कलाकारिताको ‘क’ पनि सिकेका छैनन् तर, उनले सिर्जना गरेको कला एक निपूर्ण कलाकारको कलाभन्दा कम छैन । विशेष गरी ‘कवाडी’ सामानहरुलाई संकलन गरि कला सिर्जना गर्ने अनौठो प्रतिभा उनमा छ ।

फालिएको काठ, जरा, लौरी र मुढाहरुबाट विभिन्न आकृतिका सजावटका सामाग्रीहरु निर्माण गर्नुका साथै घर–कार्यालयमा सजाउन प्रयोग हुने कलाकृतिहरु
निर्माणमा पोख्त छन् ।

ताप्लेजुङ जिल्ला प्रहरी प्रमुख हुँदा आन्दोलनकारीबाट बरामद गरेको बाँसको भाँटाले घेरवार गरी ठूलो उद्यान निर्माण गरे ।

त्यस्तैं, स्थानीय बजारबाट बरामद अबैध मदिराका जर्किनमाथि गमला, मसाल जुलुसमा प्रयोग भएका बाँसको लौरी संकलन गरी फूल बगैचाको सजाउ तथा सुरक्षा घेरवार, सर्वसाधारणले आँगो बाल्न फालिएका काठका टुक्रा जोडेर कुर्ची, टेवुल, बोर्डहरु र रुखको जरामा विभिन्न किसिमका जनावरको मुखाकृति बनाए ।

डीएसपी पोखरेल भन्छन्– संकलन गरी राखे कवाडी सामानबाट पनि कमालको आर्ट बन्दो रहेछ । उनले जुन आर्ट तयार पार्छन् त्यसमा प्रयोग भएको सामानहरु कहिले र कसरी प्राप्त भयो उक्त कुरा समेत उल्लेख गर्दै आएका छन् ।

फालिएको बस्तु कला कुदेर पुनः प्रयोगमा ल्याउदा आकर्षणमात्र नभइ टिकाउ समेत हुने गरेको दावी उनको छ । कागजका टुक्राटुक्रीबाट कार्यालयको भित्तामा आकर्षक डिजाइन तयार पार्ने, प्रहरी कै तोडफोड भएका तथा प्रयोगविहीन बस्तुलाई समेत कला सिर्जना गरी सजावट सामाग्रीको रुपमा पुन प्रयोगमा ल्याउन सकिने भनाइ पोखरेलको छ ।

आफू कार्यालय प्रमुख रहेको प्रहरी कार्यालयहरुमा सिर्जना गर्ने कलाकै कारण उनको बसाइ अविश्मरणीय रहने गरेको छ । म कुनैपनि बस्तुमा कला देख्छु उनी भन्छन्–त्यसैले त फालिएको बस्तु पुनः आकर्षक शैलीमा प्रयोग गर्न सक्ने बनाउँछु ।

हेर्नुस् उनले बनाएका कलाकृतीहरु

0 Comments