२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने कृषिमन्त्री ज्वालाको दाबी

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारी रहेको बताएकी छन् ।

सोमबार मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्षको कृषिसम्बन्धी बजेट तथा कार्यक्रमसम्बन्धी छलफलमा उनले सुन्तला नेपालमा सहज उपलब्ध र सजिलो फलफूल भएकाले राष्ट्रिय फल घोषणा गर्ने तयारी रहेको बताएकी हुन् ।

‘‘नेपालमा सुन्तला मिठो फलको रूपमा पनि छ । त्यो फल खान पनि सजिलो छ । गाडीमा ५/६ जना बसेपनि केलाएर खान सकिन्छ, काट्नलाई चक्कुहरू परेन । त्यो हिसाबले राष्ट्रिय फलफूलको हिसाबले लैजाने म आफ्नो ठाउँबाट प्रयत्न गर्दैछु । त्यो तुरुन्तै क्याबिनेटमा पास हुने जानकारी गराउन चाहन्छु’, उनले भनिन् ।

मन्त्री ज्वालाले किसानहरूको पहिचान गर्ने र जग्गा वर्गीकरण गर्ने विषयमा पनि मन्त्रत्रालयले काम गरिरहेको बताइन् । उनले मन्त्रालय किसानहरूलाई पहिचान गरी किसान परिचय पत्र दिने गरी लागि परेको पनि धारणा राखिन् ।