२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको सहभागीमा क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने

अ+ अ-

काठमाडौँ । स्थानीयको घरबाट बरामद भएको टल्कने ढुंगा क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने भएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाले गत असार १४ गते गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपलस्थित चन्द्रमान शाहीको घरबाट क्वार्ज क्रिष्टल बरामद गरेको थियो।

अहिलेसम्म क्वार्ज क्रिष्टल जिल्ला प्रहरी कार्यालयमै राखिएको छ। गोरखा नगरपालिकाले सूचना निकालेर शुक्रबार क्वार्ज क्रिष्टल गोरखा दरबारमा प्रतिस्थापन गर्ने उल्लेख गरेको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने नगरपालिकाले जनाएको छ।

यसअघि गत साउनमा खानी तथा भूगर्भ विभाग काठमाडौँबाट गएका भूगर्भविदहरूले दुई दिन लगाएर परीक्षणमा गर्दा पारदर्शी ढुंगा क्वार्ज क्रिष्टल भएको पुष्टि गर्दै विभागमा ल्याउनुपर्ने बताएका थिए।

तर गोरखा नगरपालिका र स्थानीय बासिन्दाले क्वार्ज क्रिष्टल गोरखामै राख्नुपर्ने अडान राखेपछि प्रधानमन्त्री दाहालले गोरखामै राख्न निर्देशन दिएका थिए।