१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविलाई दलीय भाडबण्डाको दलदलबाट निकाल्न अवरोध नगर्न प्रधानमन्त्रीलाई थापाको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अहिले विश्वविद्यालयलाई राजनीतिक भागबण्डाको दलदलबाट निकाल्ने मौका रहेको बताएका छन् । 

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले रेक्टर र रजिस्टार नियुक्त गर्न प्रयास गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवरोध गरेको सुनिएको भन्दै नेता थापाले त्रिविलाई राजनीतिक दलदलबाट बाहिर निकाल्ने उपकुलपतिको प्रयासमा अवरोध नबन्ने आग्रह गरेका छन् ।

शुक्रबार महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीलाई सम्बोधन गरेर टिप्पणी गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, स्विकार्नै पर्छ, हाम्रै व्यवस्थापकीय कमजोरीका कारण हाम्रा विश्वविद्यालय दलीयकरणको दुष्चक्रमा फसेर थला परेका हुन् । त्यो कमजोरी सच्याउने जिम्मेवारी हाम्रै हो। यही सोचका साथ केही समयदेखि विश्वविद्यालयलाई दलीयकरणको दलदलबाट निकाल्न प्रयास गर्दै आएका छौँ । यसका निम्ति हालका कानून बदल्नुपर्छ, भन्नेमा प्रष्ट छौँ, सरकारले ल्याउने उच्च शिक्षा सम्बन्धी विधेयकमा संसदमा काम गर्नु पर्ने छ, गर्ने नै हो ।’

महामन्त्री थापाले ती कानुनहरू बन्नुभन्दा अगाडि विश्वविद्यालयहरुमा हुने नियुक्तिमा दलीय भागबण्डाबाट मुक्त भएर काम गर्न सरकारलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस