१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीमा आफ्ना मन्त्री फिर्ता बोलाउने माओवादीको निर्णय

अ+ अ-

विराटनगर । नेकपा माओवादी संसदीय दल कोशीको बैठकले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

बैठकपछि माओवादी संसदीय दलका नेता इन्द्र आङवोले आजै मन्त्रीहरूले राजीनामा दिने बताए । माओवादीका तर्फबाट सरकारमा ३ जना मन्त्री छन् ।

त्यस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् । कोशीका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन आजै फिर्ता लिने दुई दलको तयारी छ ।

एमालेका प्रदेश सभा सदस्यले समर्थन फिर्ता लिन हस्ताक्षर गरिसकेका छन् । माओवादी संसदीय दलको अहिले बैठक बसिरहेको छ । बैठक सम्पन्न भएसँगै हस्ताक्षर गरेर समर्थन फिर्ता गरेको जानकारी संयुक्त रूपमा संसद् सचिवालयमा गराउने तयारी भएको छ ।

नेकपा माओवादी नेता तथा कोशी प्रदेश सभा सदस्य दुर्गाप्रसाद चापागाईँले दुई दलबीच सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने सहमति भएको बताए ।

कार्की संविधानको धारा १६८ को उपधारा (५) अन्तर्गत कोशीको मुख्यमन्त्री बन्दा एमालेका ३९ प्रदेश सांसदले समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस