२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभर ५०० वटा सहकारी समस्यामा छन् : महासंघ

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले देशभर ५०० वटा सहकारीमा मात्रै समस्या आएको दाबी गरेको छ । महासंघका अनुसार ३० हजार प्राथमिक सहकारीमध्ये ५०० मा मात्रै समस्या देखिएको हो ।

महिला आर्थिक पत्रकार संघ (फेजा)सँगको भेटमा महासंघका पूर्वअध्यक्ष केशव बडालले सहकारीको दर्शन विपरीत चलेको १०० वटा सहकारी र बाँकी ४०० सहकारी र कम्पनी छुट्याउन नजान्दा समस्यामा रहेको बताए ।

बडालका अनुसार यो भनेको १.५ प्रतिशत सहकारीमा मात्र समस्या देखिएको हो । महासंघकी अध्यक्ष ओमदेवी मल्लले पनि थोरैमात्र सहकारीमा समस्या भएको दाबी गरिन् । उनका अनुसार सबैभन्दा बढी महिला आबद्ध भएको क्षेत्र पनि सहकारी हो ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सरकारीको ५ प्रतिशत योगदान रहेको बताउँदै उनले १ लाखभन्दा बढीले सहकारीमा प्रत्यक्ष र १२ लाखभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाएको जानकारी दिइन् ।