६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देही प्रशासनले भन्यो- पाँच वर्ष भन्दा बढी समयदेखि नवीकरण नगरिएका हातहतियार कार्यालयमा बुझाउनु

अ+ अ-

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पाँच वर्ष भन्दा बढी समयदेखि नवीकरण नगरिएका हातहतियारहरू कार्यालयमा बुझाउन भनेको छ । 

प्रशासन कार्यालयले हातहतियार राख्ने इजाजत पत्र लिएका व्यक्ति/संस्थाहरूले नियमानुसार नवीकरण गर्नुपर्नेमा कतिपय इजाजत प्राप्त धनीले तोकिएको म्यादभित्र हातहतियारको नवीकरण गरेकोले पाँच वर्ष भन्दा बढी समयदेखि नवीकरण नगरिएका हातहतियारहरू कार्यालयमा बुझाउन भनेको हो । तोकिएको म्यादभित्र केही हातहतियारको नवीकरण गरेको अभिलेख कार्यालयमा नदेखिएको हुँदा ३५ दिनभित्र नवीकरण गराउन भनिएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जनाकारी दिए ।

उनका अनुसार नवीकरणको लागि हातहतियार र इजाजत पत्रसहित स्वयं व्यक्ति उपस्थित हुनुपर्ने छ । हातहतियार नवीकरण नगराएमा र म्याद गुज्रेको हतियार नबुझाएमा प्रचलित कानून बमोजिम कारबाही हुने रुपन्देही प्रशासनले मङ्गलवार जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस