७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यक्ति विशेषलाई ताकेर छानबिन समिति बन्दैन : देवेन्द्र पौडेल

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले व्यक्ति विशेषलाई ताकेर संसदीय छानबिन समिति नबन्ने बताएका छन्।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरोध गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले भने, ‘व्यक्ति विशेषलाई ताकेर होइन, समग्र सहकारी पीडितलाई न्याय दिने गरी र सहकारीमा भएका अपचलनका विषयहरूलाई सही ढंगले छानबिन गर्न समिति बनाउन सकिन्छ त भनिएकै छ।’

संसद् अवरोध गरेर कसैलाई फाइदा नहुने बताए।

उनले थपे, ‘संसद् चलाएर कानून बनाउनुपर्छ। सरकारले ल्याएको विषयमा चित्त नबुझेर कुरा उठाएर असहमति राखेर सदन चलाउनु लोकतन्त्रको सुन्दर पक्ष हो।’

उनले बजेट अधिवेशनको पहिल्यै दिन काँग्रेसले सदनमा अवरोध गरेर संसदीय अभ्यास विपरीत गतिविधि गरेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस