६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेसुङ्गाको वनमा रिसोर्ट निर्माणको काम रोक्न सर्वोच्चको आदेश

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले गुल्मीको रेसुंगास्थित धार्मिक महत्वको वन क्षेत्रमा रिसोर्ट निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको इजलासले पौराणिक, धार्मिक एवं पुरातात्त्विक धर्मशाला समेत रहेको ठाउँमा रिसोर्ट निर्माण गर्नु अनुचित हुने भनी गत शुक्रबार अन्तरिम आदेश दिएको हो । 

सर्वोच्च अदालतले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म अन्तरिम आदेशले निरन्तरता पाउने भनेको छ ।

१ कात्तिक, २०७६ मा रेसुङ्गा नगरपालिका र होटेल पौवा प्रालिबीच रेसुङ्गा वनमा अन्तर्राष्ट्रिय स्तरको रिसोर्ट निर्माण गर्ने सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण सुरु भएपछि अधिवक्ता देवीप्रसाद रिजालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

रिट निवेदनमा उठाएको विषयवस्तु गम्भीर र संवेदनशील देखिएको अनि अधिकारप्राप्त निकायबाट सहमति समेत नलिई नगरपालिकाले रिसोर्ट निर्माण गर्न स्वीकृति दिएको भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘निर्माण कार्य अहिले जे जस्तो अवस्थामा छ, यथास्थितिमा राखी थप कुनै पनि कार्य नगर्नू नगराउनू ।’

प्रतिक्रिया दिनुहोस