१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री र काँग्रेस नेताहरुबीच बालुवाटारमा छलफल

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोध अन्त्यको प्रयासमा नेपाली काँग्रेसका नेताहरूसँग संवाद जारी राखेका छन् ।

 प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान काँग्रेस महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरूलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् । 

नेपाली काँग्रेसले संसदीय छानबिन समिति गठन नगरिए आज नीति तथा कार्यक्रम नै ल्याउन नदिने अडान राखिरहेको छ ।  संसद् बैठकमा कसरी प्रस्तुत हुने भनेर तय गर्न काँग्रेस संसदीय दलको बैठक बिहान ९ बजे बस्दैछ । त्यसअघि काँग्रेस नेताहरू प्रधानमन्त्रीसँग छलफलमा बसेका हुन् ।

दाहालले हिजो पनि संसदको गतिरोधका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति समेत रहेका  गृहमन्त्री  रवि लामिछानेसँग पनि छलफल गरेका थिए । छलफलमा लामिछानेले आफूमाथि लागेको आरोपबारे एक पटक संसदमा जवाफ दिन पाउनुपर्ने बताएका थिए । एमाले अध्यक्ष ओलीले भने काँग्रेसको माग अनुसार व्यक्ति केन्द्रित छानबिन समिति बनाउन नसकिने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस