१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केपी ओलीको गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक (भिडियोसहित)

अ+ अ-

काठमाडौँ । पुर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले खेल र खेलाडीको सम्मानमा खेलकुद गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक गरेका छन् ।

उक्त गीतमा ओलीको आफ्नै शब्द रचना रहेको छ भने सशस्त्र प्रहरीका इन्स्पेक्टर पृथ्वी खनालको संगीत र स्वर रहेको छ । उनलाई गीतमा आरसी रिमालले साथ दिएका छन् । त्यस्तै, साहस शाक्यको संगीत संयोजन रहेको छ ।

एक दशकपछि टि-२० विश्वकप खेल्न लागेको नेपाली टोलीलाई शुभकामनाको साथै हौसला बढाउन गीत सार्वजनिक गरिएको हो । गायक खनालले बिहीबार आफ्नै अफिसियल युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरेका हुन् ।

हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस