२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको सम्पत्ति विदेश लैजान नदिने कार्यक्रम बजेटमा नआएको प्रभु साहको गुनासो

अ+ अ-

काठमाडौँ । आम जनता पार्टी (आजपा) अध्यक्ष प्रभु साहले नेपालको सम्पत्ति विदेश लैजान नदिने कार्यक्रम बजेटमा आउन नसकेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले भने, ‘देशका ठूला ठूला धनाढ्यहरू र राजयका उच्च पदस्थ अधिकारीबाट विदेशको ग्रिनकार्ड लिने, विदेशको नागरिकता लिने र नेपालको खबौं रकम अवैध ढङ्गले विदेश पुर्‍याउने काम भइरहेको छ । यसलाई रोक्ने गरी बजेट आउनुपर्ने थियो । यसमा नजरअन्दाज भएको छ ।’

विदेशी नागरिकता लिएका नागरिकको सम्पत्ति नेपाल सरकारको नाममा आउनुपर्नेमा त्यसो हुन नसकिरहेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘विदेशी नागरिकता लिइसकेका नागरिकको सम्पत्ति नेपाल सरकारको नाममा कति आयो ?’

नेपालको सम्पत्ति विदेश लैजाने काम भइरहेको दोहोर्‍याउँदै उनले यसलाई रोक्ने गरी बजेट नआएता पनि सरकारको कुनै योजना छ कि भनेर गरे ।

साथै, समानताको अनुभूति हुने गरी बजेट आउन नसकेको उनको टिप्पणी छ । सीमा क्षेत्रको रक्षा गर्ने जनताको पक्षमा बजेट बोलिनुपर्नेमा नबोलिएको बताए ।