१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’लाई स्वागत गर्न खुमलटारमा झाँकीसहित नेता तथा कार्यकर्ता तयारी अवस्थामा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्न निजी निवास खुमलटारमा झाँकीसहित नेता तथा कार्यकर्ता तयारी अवस्थामा रहेका छन् । डेढ वर्ष सत्ताको नेतृत्व गरेका उनी संसदमा राखेको विश्वासको मतको नतिजा आएपछि केन्द्रीय कार्यालय पेरिसडाँडा जाने कार्यक्रम रहेको छ । 

केन्द्रीय कार्यालयमा रहेका सहिद स्तम्भमाथि माल्यार्पण गरेपछि नेता तथा कार्यकर्तासँग आफ्ना कुरा राख्ने र त्यसपछि सिँधै निजी निवास खुमलटार जाने कार्यक्रम रहेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । 

प्रधानमन्त्री ‘प्रचण्ड’को ३ बजे जाने कार्यक्रम भए पनि संसदमा विश्वासको मतसम्बन्धी छलफल लम्बिएकाले अपराह्न ५ बजेसम्म आइपुग्न सक्ने उपाध्यायले जानकारी दिए । 

कार्यालयमा ‘प्रचण्ड’लाई स्वागत गर्नका लागि अहिले उपाध्यक्ष पम्फा भुसाल पेरिसडाँडा पुगिसकेकी छिन् । नेता तथा कार्यकर्ताको भिड लागेको छ ।  

उता खुमलटारमा ‘प्रचण्ड’लाई स्वागत गर्न नेवार र तामाङ समुदायको झाँकीसहित नेता तथा कार्यकर्ता उल्लेख सहभागी रहेको नेता राजकाजी महर्जनले जानकारी दिए । ‘प्रचण्डलाई स्वागत गर्न दुवै स्थानमा केन्द्रीय नेताहरू खटिएका छन् । २०७९ साल पुस ११ गते प्रधानमन्त्री भएका उनी विश्वासको मत नपाएपछि एक वर्ष ६ महिना १७ दिनमा सत्ताबाट बाहिरिने छन् ।  

प्रतिक्रिया दिनुहोस