२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लमही नगरपालिकाको बजेट तथा आर्थिक विधेयक पारित

अ+ अ-

काठमाडौँ । दाङको लमही नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा आर्थिक विधेयक पारित गरेको छ । गत असार १० गते १५ औँ नगर सभाको पहिलो बैठकमा वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो । 

पहिलो बैठक बसेको २६ दिनमा दोस्रो बैठक बस्दै बजेट तथा आर्थिक विधेयक पारित गरेको हो । बजेट तथा आर्थिक विधेयक पास नहुँदा नगरपालिका बजेटविहीन भएको थियो ।

वडा तहबाट प्रदान गरिने सेवा सुविधाहरू समेत प्रभावित भएका थिए । अब नगर सभाबाट बजेट तथा आर्थिक विधेयक पास भएकाले कुनै समस्या नपर्ने प्रवक्ता तथा वडा नं.७ का वडा अध्यक्ष मोहन गिरीले जानकारी दिए । 

शुक्रबार बसेको नगर सभाको दोस्रो बैठकले आर्थिक वर्ष २०८१-०८२ को कर तथा गैह्रकरका दरहरु समेटिएको आर्थिक विधेयक २०८१ पारित गरेको छ ।

यस्तै आर्थिक वर्ष २०८१/०८२ को लागि अनुमानित बजेट, योजना तथा कार्यक्रमसहितको विनियोजन विधेयक २०८१ पारित गरिएको छ ।