७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्जिनियर्स एशोसिएसनको निर्वाचनविरुद्ध उजुरी

अ+ अ-

काठमाडौँ । नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचन विवादित बनेको छ । भदौ २८ मा हुन लागेको ३४ औँ कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि तोकिएको नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचन विवादित बनेको हो ।

निर्वाचनविरुद्ध जिल्ला प्रशासन कार्यालयमा २ वटा उजुरी परेका छन् । इन्जिनियरहरू अन्तिमप्रसिद्ध धिताल र मनीष सडौलासमेतले उक्त निर्वाचन विधान र अन्य नियम–कानून विपरीत रहेको दाबी गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । 

‘संस्थाका गतिविधिहरू प्रचलित संस्था दर्ता ऐन, २०३४ तथा नियमावली, २०३४ को प्रावधानअनुरूप हुनुपर्ने व्यवस्था भएको छ । तर, निर्वाचन भने त्यस बाहिरबाट हुन लागेकाले छानबिन होस् भन्ने हाम्रो माग हो,’ उनीहरूले दर्ता गराएको उजुरीमा भनिएको छ । उजुरी पछि जिल्ला प्रशासन कार्यालयले छानबिनका लागि कागजात माग गरेको छ ।

प्रशासन कार्यालयले संस्थाको निर्वाचन स्वीकृति विधान तथा कार्यविधिको परिधिभित्र रहेर हुन लागेको हो–होइन भनेर प्रश्न गरेको छ । कार्यालयले विधान तथा कार्यविधिको परिधिभित्र रहेर निर्वाचन हुन लागेको पुष्टि हुने आवश्यक कागजातसहित ३ दिनभित्र कार्यालयमा उपस्थित भई पेस गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस