२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेका प्रदेश अध्यक्षहरूको एक तह घटुवा कार्यान्वयनमा

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रदेश अध्यक्षहरूको एक तह घटुवा कार्यान्वयनमा आएको छ।

आजबाट सुरु हुने पोलिटब्युरो बैठकमा प्रदेश अध्यक्षहरूलाई नबोलाएसँगै प्रदेश अध्यक्षहरूको एक तह घटुवा कार्यान्वयनमा आएको हो। अध्यक्ष केपी शर्मा ओलीले साउन २२ गते जारी गरेको अन्तरपार्टी निर्देशिका-१० मा प्रदेश अध्यक्षहरूको पदीय हैसियत पदेन केन्द्रीय सदस्य मात्र उल्लेख गरिएको छ। यसअघि प्रदेश अध्यक्षहरू पदेन पोलिटब्युरो सदस्य हुने व्यवस्था थियो।

केन्द्रीय सदस्यहरू नै प्रदेश अध्यक्ष बन्न तल झरेपछि एमालेले सो व्यवस्था हटाइएको हो। एमालेको पोलिटब्युरो बैठक अहिले केही बेरमा पार्टी कार्यालय च्यासलमा बस्दैछ। बैठकमा भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्य योजनाको मस्यौदालाई सुझावसहित अन्तिम रूप दिइने तयारी गरेको छ।

सरकारको समीक्षा गर्नुका साथै पछिल्ला समसामयिक विषयमा बैठकमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। बैठक भोलिसम्म चल्नेछ । एमालेमा अहिले ९५ जनाको पोलिटब्युरो सदस्य रहेका छन्।