१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फरक मत राखेकै कारण कारबाही गरेर देखाउनुहोस्, त्यसपछि सोचौँला : भिम रावल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले आफूलाई कारबाही गरेर देखाउन चुनौती दिएका छन् । मंगलबार अछाम साँफेबगरमा पत्रकारसँग कुरा गर्दै उनले फरक मत राखेकै कारण कारबाही गरेर देखाउन चुनौती दिएका हुन् ।

‘पार्टीको सिद्धान्तलाई जोगाउनुपर्छ । विधि विधानअनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण कारबाही गरिन्छ भने गरेर देखाउन ठाडो चुनौती दिन्छु,’रावलले भने, ‘पार्टीले यो चुनौतीको सामना गरे त्यसपछिको कदम त्यसपछि नै चालौँला ।’

देश, जनता र पार्टीले लिएको नीतिको पक्षमा आफू दृढतापूर्वक उभिएको बताउँदै रावलले केही मानिसले बिझाउने काम गरेकोसमेत आरोप लगाए । ‘देश र जनताको पक्षमा लाग्दा आउन सक्ने व्यवधानका बारेमा म जानकार नै छु,’ रावलले भने, ‘म सबै कुरा थाहा पाएर आफ्नो अडानमा अविचलित छु ।’

रावलले पार्टीको विचार बोकेर दृढताका साथ अघि बढ्न पनि पार्टीका नेता र कार्यकर्तालाई निर्देशन दिए । नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भनेर चलाइएको हल्लामा कुनै सत्यता नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस