६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनराज गुरुङ जोडिएको सहकारीको स्थलगत अवलोकनपछि कुम्मराजसँग छानबिन समितिको छलफल

अ+ अ-

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मितेरी सहकारीका अध्यक्ष कुम्मराज गुरुङसँग रकम हिनामिनाबारे छलफल गरेको छ ।

समितिले ललितपुरको महालक्ष्मीस्थानमा पुगेर स्थलगत निरीक्षणपछि अध्यक्ष गुरुङसँग छलफल गरेको सभापति सूर्य थापाले जानकारी दिएका छन् ।

उक्त सहकारीको रकम हिनामिना प्रकरणमा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ र उनकी पूर्वपत्नी समेत मुछिँदै आएका छन् । समितिले बिहीबार कार्यविधि अनुसार ३ वटा सरकारी निकाय र १३ वटा सहकारी संस्थाहरूको स्थलगत निरीक्षण गरेको छ ।

सहकारी विभाग र सहकारी प्रशिक्षण केन्द्र, नयाँ बानेश्वर तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय,बुद्धनगरको समितिले स्थलगत अनुगमन गरेको छ । त्यस्तै स्वर्णलक्ष्मी, सुमेरु, सिभिल, गौतमश्री, कान्तिपुर कोअपरेटिभ, नेपाल सहकारी वित्तीय संस्था, मितेरी, लालीगुराँस, गोरखा सेभिङ, शिवशिखर र नागरिक विकास सहकारीको स्थलगत निरीक्षण, अवलोकन र वस्तुगत अवस्थिति अध्ययन गरेको समितिले जनाएको छ ।

साथै गुण मल्टीप्रपोज पुल्चोक ब्राञ्चले बचत फिर्ता गरेपछि सञ्चालन प्रक्रियाको समेत अवलोकन गरेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस