‘काम्लो ओढेर घिउ खानेहरू सबै जेलतिर भेटिउन्’ : धनराज गुरुङ
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वउपसभापति धनराज गुरुङले दीपावलीको अवसरमा भ्रष्टाचारका पुराना प्रकरणहरूको छानबिन र दोषीमाथि कारबाहीको अपेक्षा व्यक्त गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै गुरुङले दीपावलीको...