१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसभामुख रानाले आफ्नो विषयमा उठेको विवादबारे संवैधानिक परिषदमै दिईन् स्पष्टीकरण

अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले आफ्नो विषयमा उठेको विवादबारे संवैधानिक परिषदमै स्पष्टीकरण दिएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संवैधानिक परिषद्को बैठक बोलाएका थिए । उपसभामुख राना मगर पनि परिषद्की सदस्य हुन् ।

बैठकमा उनले आफ्नो विषयमा उठेको विषय कोट्याएकी थिइन् । बालबालिकाको क्षेत्रमा काम गरेको आफ्नो अन्तराष्ट्रिय छवि भएको बताइन् ।

जवाफमा परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। 

राना मगरले असम्बन्धित मानिसको भिसा अन्तर्वार्ताका लागि अमेरिकी दूतावासलाई करिव १८ महिना अगाडि लेखेको पत्र सार्वजनिक भएको छ। यसलाई लिएर सत्तारुढ काँग्रेस र एमालेले उनलाई मार्गप्रशस्त गर्न भनेका छन् । उपसभामुख राना मगरले भने आफू कुनै गल्ती नगरेकाले यसबारे केही नसोचेको बताइन्।

प्रतिक्रिया दिनुहोस