१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन विमानस्थलबाट हराएका भुसाल झन्डै १५ घण्टापछि एकान्तकुनामा भेटिए

अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्पर्कविहीन भएका एक व्यक्ति झन्डै १५ घण्टापछि भेटिएका छन् ।

पर्वत पैयुँ नगरपालिका-१ का ७६ वर्षका दण्डपाणि भुसाल हिजो शनिवार राति १०:३० बजेदेखि सम्पर्कविहीन भएका थिए। विमानस्थल ओर्लिएपछि आफन्तको सम्पर्कमा आएका उनी त्यसपछि हराएका थिए। उनी केही बेरअघि आफन्तको सम्पर्कमा आएको प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेवे प्रशासनलाई जानकारी दिए ।

भुसालका आफन्तले आइतबार बिहान गौशाला प्रहरी वृत्तमा उनी हराएको भन्दै निवेदन दिएका थिए। त्यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो। विमानस्थलमा रहेको सिसिटिभीको भिडिओमा शनिवार राति नै भुसाल बाहिरिएको भेटिएको र सोही आधारमा खोजी गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार एकान्तकुनाबाट उनलाई अहिले प्रहरी वृत्त गौशाला ल्याइँदैछ ।

सम्बन्धित समाचार : अमेरिकाबाट आएका व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हराए

प्रतिक्रिया दिनुहोस