हिमालय एयरलाइन्सले पुनः सुरु गर्यो काठमाडौँ-सांघाई सिधा उडान
काठमाडौँ । हिमालय एयरलाइन्सले काठमाडौँ-सांघाई-काठमाडौँ नियमित सिधा उडान पुनः सुरु गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सांघाईस्थित पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलका लागि सोमबारदेखि नियमित उडान सञ्चालनमा आएको हो। एयरलाइन्सको उडान नम्बर...