२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उमेर हदका कारण सर्वोच्चबाट बिदा भए प्रधानन्यायाधीश श्रेष्ठ

अ+ अ-

काठमाडौँ । आफ्नो ६५ वर्षे उमेर हदका कारण प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ सर्वोच्च अदालतबाट बिदा भएका छन्।

उमेर हदका कारण असोज २० गते अनिवार्य अवकाशमा जाने भए पनि अदालतहरूमा घटनास्थापनादेखि नै बिदा हुने भएकाले श्रेष्ठलाई आजदेखि बिदा भएका हुन् । उनलाई सर्वोच्चका न्यायाधीश तथा कर्मचारीहरूले विशेष कार्यक्रम गरी बिदाइ गरेका थिए।

गत वर्षको भदौ ४ गते प्रधानन्यायाधीशमा नियुक्त भएका उनले १३ महिनाभन्दा केही बढी न्यायपालिकाको नेतृत्व गरे। उनले ४२ वर्षभन्दा बढी समय न्याय सेवामा बिताए। २०३८ चैत २७ गते कानुन मन्त्रालयको अस्थायी अधिकृतबाट सेवा प्रवेश गरेका उनी जिल्ला न्यायाधीश, तत्कालीन पुनरावेदन अदालतको न्यायाधीश, मुख्य न्यायाधीश, सर्वोच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीश भएका हुन्।