९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले माओवादीले भने-‘विगतमा हतारिएर असफल भयौँ, अझै एकता असम्भव छ’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्र अध्यक्ष ‘प्रचण्ड’ले विगतको प्रयास असफल भएकाले वैचारिक स्पष्टतासहित गम्भीर आत्मसमीक्षा गर्न कम्युनिष्ट नेताहरूलाई आग्रह गरेका छन् । ‘नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक वैचारिक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

विगतमा एकताको कुरा गर्दा मदन भण्डारी र माओवादी जनयुद्ध र अरू जनआन्दोलनका कुराहरूको पनि धेरै चर्चा गरेको भए पनि पर्याप्त नभएको उनको भनाइ छ । ‘प्रचण्ड’ले एकताको कुरा गरेर मात्रै नहुने भन्दै मिल्ने मन हुने जति मिल्न सकिने र नमिल्नेहरूले पनि कार्यगत एकता र विशेष विशेष मुद्दाहरूमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले माओवादीसँग तत्काल पार्टी एकताको सम्भावना नभएको बताए । उपाध्यक्ष ज्ञवालीले पनि अहिले एकता सम्भव हुनेहरूसँग गरेर जानुपर्नेमा जोड दिए ।

यता एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि कम्युनिष्ट पार्टीहरूमा अहिले व्यक्तिवाद हाबी भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस