काठमाडौँ । लोक सेवा आयोगले जनक शिक्षा सामग्री केन्द्रको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले सोमबार एक सूचना जारी गरी जनक शिक्षा सामग्री केन्द्रको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको वि.नं. २०-२३/०८०-८१ (महिला) विभिन्न सेवा, समूह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।
हेर्नुहोस् नतिजा :







