७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसिया प्यासिफिक डेमोक्रयाट युनियनमा राप्रपा निर्वाचित

अ+ अ-

काठमाडौँ । कन्जरभेटिभ पार्टीहरूको अन्तर्राष्ट्रिय संस्था एसिया प्यासिफिक डेमोक्रयाट युनियनमा राप्रपा निर्वाचित भएको छ।

अष्ट्रेलियामा सम्पन्न सम्मेलनबाट राप्रपाका कार्यसम्पादन समिति सदस्य डा. गीताभक्त जोशी उपाध्यक्षमा निर्वाचित भएका छन् ।

सम्मेलनले न्युजिल्याण्डका रक्षामन्त्री जुडिथ कोलिन्सलाई अध्यक्षमा र अष्ट्रलियाको लिबरल पार्टीका नेता जोशलाई महासचिवमा निर्वाचित गरेको छ।

एसिया प्रशान्त क्षेत्रका १६ देशका विभिन्न राजनीतिक दलहरू सदस्य रहेको युनियनमा नेपालबाट राप्रपाको मात्र प्रतिनिधित्व रहेको छ ।

तत्कालीन राप्रपा नेपाल युनियनमा अस्थायी सदस्यको रूपमा रहेको थियो, राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि युनियनको पूर्ण सदस्यको रूपमा प्रतिनिधित्व हुँदै आएको छ।

यसअघि युनियनमा श्रीलंकाका पूर्वप्रधानमन्त्री रणिल विक्रमसिंघे अध्यक्षको रूपमा रहेका थिए ।

अमेरिकाको रिपब्लिकन पार्टी, भारतको भारतीय जनता पार्टी (भाजपा), अष्ट्रेलियाको लिबरल पार्टी, नेपालको राष्ट्रिय प्रजातन्त्र पार्टी समेत सदस्य रहेको युनियनमा क्यानडा, बंगलादेश, चिली, एल साल्भाडोर, ईण्डोनेसिया, जापान, न्युजिल्याण्ड, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, थाइल्याण्ड, पपुवान्युगिनी, फिजी, आर्मेनिया र ताइवानका विभिन्न कन्जरभेटिभ दलहरू सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस