जंगली हात्तीले खाएर नोक्सान पुर्याएको कञ्चनपुरको लालझाडी गाउँपालिका-४ का स्थानीयको उखुबाली । एक महिनादेखि निरन्तर बस्तीमा छिर्ने गरेको हात्तीको बथानले २५ विघाभन्दा बढी जमिनमा लगाएको उखुबाली खाएर नोक्सानी पुर्याएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु







