२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्ध पनि महाअभियोग प्रस्ताव पारित

अ+ अ-

काठमाडौँ । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक-सू विरुद्ध महाअभियोग प्रस्ताव पारित भएको छ । त्यहाँको विपक्षी दलले बिहीबार दर्ता गरेको महाअभियोग प्रस्ताव शुक्रबार भएको मतदानबाट पारित भएको हो ।

महाभियोग प्रस्तावमा कुल १९२ सांसदले मतदान गरेका छन्। प्रस्ताव पारित गर्न १५१ भन्दा बढी भोट आवश्यक थियो।

योसँगै उपप्रधानमन्त्री र अर्थ मन्त्री छोई साङ-मोकले कार्यवाहक राष्ट्रपतिको भूमिका सम्हाल्ने बताएका छन् ।

पूर्व राष्ट्रपति युन सुक-योलले छोटो समयका लागि घोषणा गरेको सैनिक शासनले ल्याएको गहिरिँदो राजनीतिक संकटका बीच यसले थप अप्ठ्यारा थपिएका छन् ।

कुनै नेताले कार्यवाहक राष्ट्रपतिका रूपमा काम गर्दा महाभियोगको सामना गर्नुपरेको यो पहिलो पटक हो ।

अब कार्यवाहक राष्ट्रपति हान डक-सूविरुद्धको महाभियोगलाई संविधान अदालतबाट पुष्टि गर्न आवश्यक छ। अदालतले यस महाभियोगलाई कायम राख्ने वा खारेज गर्ने निर्णय गर्नका लागि १८० दिनको समय पाउनेछ।