काठमाडौँ । लोक सेवा आयोगले कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक गरेको छ ।
आयोगले मंगलबार एक सूचना जारी गर्दै कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
आयोगका दाङ कार्यालयको विज्ञापन नम्बर १४४५९-१४४६१/०८०-८१ (खुला तथा समावेशी) विविध सेवा, रा.प.अनं.द्वितीय श्रेणी, सहायक कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूची :

