काठमाडौँ । लोक सेवा आयोगले सहसचिव लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले मंगलबार एक सूचना जारी गरी न्याय सेवातर्फको सरकारी वकिल, कानुन र न्याय समूहका सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
साथै लिखित परीक्षामा पास भएका उम्मेदवारलाई आयोगले प्रस्तुतीकरण र अन्तरवार्ताका लागि आवश्यक कागजातसहित आयोगको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
हेर्नुहोस् नतिजा :


