काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवाको प्नमुख कन्सल्टेण्ट साइक्याट्रिष्ट पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले स्वास्थ्य सेवाको प्नमुख कन्सल्टेण्ट साइक्याट्रिष्ट पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१६८/०८१-८२ (आ.प्र.), स्वास्थ्य सेवा, साइक्याट्री समूह, एघारौं तह, प्नमुख कन्सल्टेण्ट साइक्याट्रिष्ट पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा

यस्तै लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७१६७/०८१-८२ (आ.प्र.), स्वास्थ्य सेवा, मेडिसिन समूह, कार्डियोलोजी उपसमूह, एघारौँ तह, प्रमुख कन्सल्टेण्ट कार्डियोलोजिष्ट पदको लिखित नतिजा पनि प्रकाशन गरेको छ ।
हेर्नुहोस् नतिजा
