काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले बुधबार एक सूचना जारी गरी खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोगको काठमाडौँ कार्यालयको विज्ञापन नं ११९११-११९१६/०८०-८१ (खुला तथा समावेशी),रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), संयुक्त तथा एकीकृत सेवा समूह, खरिदार वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् नतिजा :